Live on
Your Voice, Your Power
काठमाडौं– नेपालले सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्न ३०३ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको दीगो विकास लागत अनुमानका अनुसार सन् २०३० भित्रमा दीगो विकास लक्ष्य हासिल गर्न सो परिमाणको अमेरिकी डलर नेपाललाई आवश्यक पर्ने देखिएको हो । गरिवीको अन्त्य, शिक्षा, स्वास्थ्य, खानेपानी, प्रविधिको विकासलगायतको…