इनसाइट/स्पेशल « Khabarhub

मंगगलबार पनि तोलामा २ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । महासङ्घले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७०…