राजावादीबारे प्रधानमन्त्री- चुनावमा प्रतिस्पर्धा गर्न पाइन्छ, अहिलेको व्यवस्थाविरु्दध नलाग्नू
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिका लागि काम गरिरहेको बताएका छन् ।
उनले नेपाली कांग्रेस र नेकपा एमालेसहितको सरकारले र मुलुकलाई अगाडि बढाउन थालेको बताएका हुन् । कोशी प्रदेशसभामा मंगलबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदान र सङ्घर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार संशोधन गर्दै जाने पनि जानकारी दिए ।

यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको उनले बताए । संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने उनको भनाइ छ ।
‘हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहान्छौँ । गरिबी हटाएर मात्रै हामी सन्तोष मान्दैनौँ । समग्र मानवीय जैविक र न्यायोजित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुछ’, उनले भने, ‘नागरिक सर्वोच्चता भएको यस प्रणालीमा रहेर हामी समृद्धिका लागि छिटो काम गर्न चाहन्छौँ ।’
समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शनसहितको सभा गर्ने
पूर्वराजालाई समर्थन गरेपछि पोर्चुगलस्थित पर्यटन प्रवर्द्धक बास्तोला बर्खास्त
गणतन्त्रका पक्षमा संविधान संशोधन गरिने छ : प्रधानमन्त्री
सरकारलाई जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका प्रभावकारी हुनुपर्छ : राष्ट्रपति
ऊर्जामन्त्री खड्कासँग युरोपियन युनियनका राजदूतको भेट
उपत्यकामा ‘सेप्टिक ट्यांंक’ अभियान चलाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
संसद्को भूमिका प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल
प्रशिक्षणले पार्टीलाई सशक्त बनाउँछ : सभापति देउवा
कुलमानबारे गगनको सुझाव- सरकारले नचाहिने काममा हात नहालोस्
पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह सम्पन्न
राजावादीलाई उचाल्न देश बाहिरबाट पनि चलखेल भयो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको विगत सात महिनाको कुशासनको परिणाम राजावादीहरू सडकमा उत्रिएको बताएका छन् । प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा मंगलबार प्रतिनिधिसभालाई सम्बोधनका क्रममा वर्तमान सरकारको अक्षमताका कारण देशका हरेक तप्का र समुदाय आन्दोलनको मोडमा पुगेको पनि बताए ।

दाहालले फागुन २५ भएको राजावादीको आन्दोलनमा विदेशी शक्तिको चलखेलसमेत रहेको बताएका छन् । ‘राजावादी यसरी सक्रिय हुनुमा संगठित शक्ति लागेको छ’, उनले भने, ‘देशभित्रबाट मात्रै होइन, विदेशी शक्तिले पनि राजावादीलाई उकास्न चलखेल गरेका छन् ।’
उनले विश्वका कयौँ देशमा राजतन्त्र अन्त्य हुँदा काटिएको र मारिएको स्मरण गर्दै नेपालमा भने सम्मानजनक रुपमा नागरिकको हैसियत दिएर बिदा गरिएको पनि बताए । नेपालमा लोकतन्त्रले राजावादीलाई बोल्ने हक दिएको बताउँदै तर धेरै चलखेल नगर्न पनि चेतावनी दिए ।
फेरि रविको बचाउमा प्रचण्ड, निलम्बनको विरोध गर्दै भने- ठाउँ-ठाउँमा घुमाएर हुर्मत लिइयो
संसद्मा एमालेले भन्यो- संग्रहालयमा थन्किएको राजतन्त्र फर्किने सपना नदेखे हुन्छ
गणतन्त्रवादीलाई संसद्बाटै राप्रपाको चेतावनी- अहिलेबाटै लुक्ने ठाउँ खोजे हुन्छ
सरकारका कारण चिहानको चपरीमुनि गएको राजसंस्था प्रेत बनेर सलबलायो : रणेन्द्र बराइली
प्रचण्डले भने, ‘सरकारका कारण राजावादी सलबलाए, देशको स्थिति जटिल हुँदै गयो’
पूर्वराजालाई प्रचण्डले भने- लोकतन्त्रभित्रै अधिकार खोज्नू, नत्र गणतन्त्रले आफ्नो शक्ति देखाउँछ
प्रचण्डको आरोप : प्रतिगामीहरू नारायणहिटी पुग्दा पनि सरकार सुध्रिएन
संसदमा राप्रपाको हुंकार- यो ट्रेलर मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ
गगनको टिप्पणी- प्रचण्डलाई खतरै कुरा भने जस्तो लाग्दो रहेछ
माओवादीले भन्यो, ‘समस्या सडकमा होइन, सरकारमा छ’
राजावादीहरूको हर्कत मृगतृष्णा मात्र हो : गोकर्ण विष्ट
राजाको नामले सदन तरङगित हुँदा राजावादीहरू खुसी छौँ : राप्रपा
संसद्मा कुर्सीबाट चिप्लिइन् एमाले सांसद थेबे
‘वर्तमान प्रणाली ठिक छ, चलाउने पात्र खराब भए’
दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’
राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ । राजा ल्याउने भन्दै संयुक्त आन्दोलनमा सहभागी भएका दुर्गा प्रसाईँले आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरी राप्रपाका नेताहरूको भूमिकाप्रति टिप्पणी गरेका छन् ।
उनले देशमा गणतन्त्र र धर्मनिरपेक्षता स्थापना गर्ने विषयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेको भन्दै उनीहरूको दोहोरो चरित्र भएको आरोप लगाए ।

प्रसाईँले तत्कालीन राप्रपाका नेताहरू गणतन्त्रको भोज खाएर माहोल बनेपछि ढोक्सा थाप्न आइपुगेको जिकिर गरेका छन् ।
उनले माहोल बनेपछि आएका थापा र लिङ्देनले आफूलाई सहकार्य गर्न बोलाएको भन्दै आक्रोश समेत व्यक्त गरे ।
लिङ्देन भन्छन्- कर तिर्न घुस खुवाउनुपर्ने स्थिति छ, अब केपी-देउवाको जिम्मामा देश बन्दैन
सुनसरीका तीन पालिकाले सडकबत्तीको पाँच करोड बक्यौता तिर्न बाँकी
युवासंघका नेतालाई खुकुरी हानेको घटनामा एकजना पक्राउ
स्वास्थ्य मन्त्रालयको पहलमा सांसदहरूको स्वास्थ्य परीक्षण
प्रतिक्रान्तिकारीहरुलाई परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा : प्रचण्ड
गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत
‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’
अमेरिकासँगको वार्तामा युक्रेनले सीमित युद्धविरामको प्रस्ताव गर्ने
रुससँगको तीन–वर्षे युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकाका शीर्ष कूटनीतिज्ञसँग भेट्न तयार युक्रेनी प्रतिनिधिमण्डलले कृष्ण सागर र लामो दूरीको क्षेप्यास्त्र आक्रमणका साथै बन्दीहरूको रिहाइ समेट्ने युद्धविरामको प्रस्ताव गर्ने दुई वरिष्ठ युक्रेनी अधिकारीहरूले सोमबार बताएका छन् ।

मंगलबारको बैठकको बारेमा सार्वजनिक रूपमा बोल्न अधिकृत नभएका कारण नाम नछाप्ने सर्तमा ती अधिकारीहरूले युक्रेनी प्रतिनिधिमण्डल युक्रेनको दुर्लभ खनिजहरूमा पहुँच सम्बन्धी संयुक्त राज्य अमेरिकासँग सम्झौतामा हस्ताक्षर गर्न वार्ताको क्रममा तयार रहेको बताए । उक्त सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुरक्षित गर्न उत्सुक छन् ।
जेद्दामा अमेरिकी विदेशमन्त्री मार्को रूबियोसँग युक्रेनी वार्ता टोलीको बैठकअघि थप विवरण उपलब्ध नगराई अधिकारीहरूले विश्वास निर्माण गर्ने उपायहरूबारे छलफल गरेका छन् ।
ट्रम्पको दाबीपछि भन्सार कटौतीको कुनै प्रतिबद्धता छैन : भारत
युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न पेरिसमा सैन्य प्रमुखहरू
विश्वको अधिकांश जनसङ्ख्याले प्रदूषित हावा सास फेर्छ : प्रतिवेदन
अमेरिकासँग वार्ताअघि युक्रेनले मस्कोमा गर्यो सयौँ ड्रोनबाट आक्रमण
फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ
कतारमा वार्ता हुँदै गर्दा गाजाको राहत वितरणमा इजरायलको अवरोध
प्रतिक्रिया