सा‍‍‍‍‍प्ताहिक अर्थसंक्षेप : जेन-जीले लगानीकर्ता हैरान, डाँडाखेत-राहुघाट प्रसारण लाइन ७० प्रतिशत सकियो, दोब्बरले बढ्यो घरजग्गा कारोबार र ईयूको ९० अर्ब युरो सम्झौता « Khabarhub

सा‍‍‍‍‍प्ताहिक अर्थसंक्षेप : जेन-जीले लगानीकर्ता हैरान, डाँडाखेत-राहुघाट प्रसारण लाइन ७० प्रतिशत सकियो, दोब्बरले बढ्यो घरजग्गा कारोबार र ईयूको ९० अर्ब युरो सम्झौता


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जलविद्युत् आयोजनाको मारमा किसान : ‘हरियाली वनपाखा धुलाम्य भए’

धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ ।

निर्माणस्थलमा चलाइएका डोजरले पाखोमा फाल्ने माटो र मालवाहक सवारीसाधनले उडाउने धुलोका कारण सडकमा हिँडडुल, घाँसदाउरा गर्न समस्या र गाईवस्तुको चरन तथा आहारा घाँसपात नष्ट भएको हो ।

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

एलिकाको टी-२० विश्वकपमा उपहार योजना सार्वजनिक

जेन-जी र स्थानीयवासीको नाममा सेयर माग्न थालेपछि हैरान हुन थाले लगानीकर्ता 

निजी क्षेत्रले प्राधिकरणसँग राख्यो विद्युत् व्यापार र प्रसारण लाइनमा सहकार्यको प्रस्ताव

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेटेर विद्युत् व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव गरेको छ ।

बिहीबार कार्यकारी निर्देशकलाई भेट्दै इप्पानले निजी क्षेत्र प्रसारण लाइन निर्माणका लागि तयार रहेको तथा विद्युत् व्यापारका लागि समेत प्राधिकरणसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै त्यसको लागि वातावरण निर्माण गर्न आग्रह गरेको थियो ।

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

गोदरेज अप्लायन्सेसको उपभोक्ता अभियान : टी-२० वर्ल्डकप प्रत्यक्ष हेर्ने मौका

विराटचोक घिनाघाट सडक ५ पटक म्याद थप्दा पनि बनेन

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत उपलब्ध

नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा नियुक्त

सीजीका साना घरायसी उपकरण किन्दा टी-२० वर्ल्डकप प्रत्यक्ष हेर्ने मौका

पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : पाँच वर्षमा ७० प्रतिशत काम सम्पन्न

म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युत्लाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौताको म्याद सकिन पाँच महिना बाँकी रहँदा ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

सत्तरी प्रतिशत काम गर्न पाँच वर्ष लगाएको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित आयोजनाको ठेकेदारलाई बाँकी ३० प्रतिशत काम पाँच महिनामा पुरा गर्न चुनौति छ ।

तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

काभ्रेमा मालवाहक टिपर सञ्चालनमा नियमन

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

बागमती प्रदेश : पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

जेन-जी आन्दोलनमा भएको क्षतिको ५ अर्ब बढीको दाबी भुक्तानी

भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा भएको क्षतिको बीमा दाबी बापत बिमा कम्पनीहरूले ५ अर्ब बढी दाबी भुक्तानी गरेका छन् ।

कम्पनीहरूमा परेका कूल ३ हजार ३०३ वटा बीमा दाबीको करिव २३ अर्ब ४५ करोड दाबी रकममध्ये हालसम्ममा बिमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिव ५ अर्ब १८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेको नेपाल बिमा प्राधिकरणले जनाएको हो ।

बुधबार ५ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

सिजीद्वारा आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने अवसर

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया अघि बढाएको छ । शेयर पाउनुपर्ने माग दाबी गर्दै विरोधमा उत्रेका स्थानीयबासिन्दालाई शेयर दिन आयोजना तयार भएको हो ।

निजी क्षेत्रबाट करिब २० अर्ब लगानीमा निर्माण भएको ७८ मेगावाट क्षमताको सो विद्युत् आयोजना सन् २०१९ मा सुरु भई सन् २०२५ मा सम्पन्न भएको हो । जलविद्युत् गृहका इञ्जिनीयर राजु श्रेष्ठका अनुसार समुद्री सतहदेखि करिब ३४ मिटर उचाइमा बाँध बाँधेर निर्माण गरिएको उक्त आयोजनाबाट हिउँदमा १५ मेगावाट मात्र विद्युत् उत्पादन हुन्छ ।

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक

सिजीद्वारा आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने अवसर

एडीबीले नेपाललाई वित्तीय सङ्घीयता सुदृढीकरणका लागि सहयोग गर्ने

नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयन, सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा तीनवटै तहका सरकारमा बजेट प्रणाली सुधारका लागि एसियाली विकास बैंक (एडीबी) ले १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहयोग प्रदान गर्ने भएको छ ।

सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा सेवा प्रवाह सुधार कार्यक्रमअन्तर्गतको उपकार्यक्रम–२ का लागि यो ऋण उपलब्ध गराउन लागिएको हो ।

सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । दैनिक एक सय ३० कामदार खटाएर उक्त पुल तीव्र गतिमा निर्माण गरिँदै छ ।

पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल कलात्मक आर्क डिजाइनमा निर्माण गर्न लागिएको हो । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माणाधीन चार लेनको पुलमा दैनिक एक सय ३० जना कामदार परिचालन गरिएको आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन

पर्यटकीयस्थल ‘तावा भञ्ज्याङ’लाई प्रवर्द्धनको खाँचो

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

करोडौँ खर्चिएर निर्माण गरिएका फिल्म सिटीका भौतिक संरचना बेवारिसे !

जिल्लाको भीमेश्वर नगरपालिका–९, लाँकुरीडाँडास्थित पर्यटकीय गन्तव्यको रूपमा रहेको डाङडुङेमा बन्ने भनिएको फिल्म सिटी निर्माण कार्य अलपत्र पर्दा तत्कालीन समय निर्माण गरिएका आधा दर्जन भौतिक संरचना अहिले बेवारिसे बनेका छन् ।

केही वर्ष अघि प्रदेश सरकारले चलचित्र विकास बोर्ड मार्फत करोडौँ बजेट खर्च गरेर निर्माण गरिएको भौतिक संरचनाहरू आयोजना नै अलपत्र बन्दा बेवारिसे बन्न पुगेका हुन् ।

पछिल्ला ३ वर्ष देखि चलचित्र विकास बोर्ड,संघीय सरकार तथा प्रदेशबाट बजेट विनियोजन नहुँदा पहिलो र दोस्रो चरणमा निर्माण गरिएका भवन सहित भौतिक संरचना बेवारिसे बन्न पुगेको पाइएको छ ।

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

सन् २०२६ मा श्रीलङ्काको विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान

सन् २०२६ मा श्रीलङ्काको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रवाह एक अर्व ५० करोड देखि २ अर्ब अमेरिकी डलरको बीचमा हुने अपेक्षा गरेको लगानी बोर्डका अध्यक्ष अर्जुन हेराथले पत्रकारहरूलाई बताएका छन् ।

अध्यक्ष हेराथले सन् २०२५ मा एफडीआई एक अर्ब डलर नाघेको पुष्टि गरेका छन् ।

अनलाइन घोटालाविरुद्ध विश्वव्यापी पहल

युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी

इयुको ९० अर्ब युरो सहयोग सम्झौता

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ७ : ४० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते