आजका समाचार : कांग्रेसले चुनाव लड्ने, राजधानीमा एमालेको प्रदर्शन, विराटनगरसँग काठमाडौं पराजित र युक्रेनद्वारा अमेरिकी शान्ति–योजना प्रतिक्रिया तीव्र « Khabarhub

आजका समाचार : कांग्रेसले चुनाव लड्ने, राजधानीमा एमालेको प्रदर्शन, विराटनगरसँग काठमाडौं पराजित र युक्रेनद्वारा अमेरिकी शान्ति–योजना प्रतिक्रिया तीव्र


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

देशलाई छिटै संवैधानिक बाटोमा फर्काउँछौँ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छिटै संवैधानिक बाटोमा फर्काईने बताएका छन् ।

नेकपा एमाले बागमती प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असंवैधानिक ढंगले सत्ताकब्जा र संसद् विघटन गर्ने काम भएको भन्दै देशलाई संवैधानिक बाटोमा फर्काईने बताएका हुन ।

अराजकताको राज धेरै लामो समय नटिक्ने भन्दै ओलीले अहिलेको अवस्थालाई एमालेले छिटै अन्त्य गर्ने जिकिर गरे । उनले असंवैधानिक तवरले विघटन गरिएको प्रतिनिधिसभा अविलम्व पुनस्थापना हुनुपर्नेमा जोड दिए ।

उनले वर्तमान सरकार संविधान र लोकतान्त्रिक विधि मिचेर र असंवैधानिक तवरले गठन भएको उल्लेख गर्दै सरकारले नै देशमा अराजकता, हिंसा र लुटपाटलाई प्रश्रय दिएको आरोप लगाए । जेन-जीका नाममा आफैले केही व्यक्ति बोलाएर, तालिम दिएर सुशासनका नाममा घृणा फैलाउने काम भइरहेको उनले बताए ।

कांग्रेसले प्रतिनिधि सभाको चुनाव लड्ने

निर्वाचनअघि पार्टीको महाधिवेशन अनिवार्य : गगन थापा

लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आवश्यक : अध्यक्ष ओली

कांग्रेसको निष्कर्ष : वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन

आठ लाख ३७ हजार नयाँ मतदाता थपिए

स्थानीयको सास्ती, जोखिम र आक्रोश प्रत्यक्ष देख्दा मन भारी भयो : मन्त्री घिसिङ

राजधानीमा एमालेको प्रदर्शन, सवारी साधन डाइभर्ट

किसान श्रेष्ठको घरमा बिनाअनुमति छिर्‍यो सुदनको समूह, फेरि घर जलाउने धम्की दिएको आरोप 

मोरङमा ४४ हजार नयाँ मतदाता थपिए

यहाँ ४४ हजार ३११ नयाँ मतदाता थपिएका छन् । यो मङ्सिर ५ गतेसम्म थपिएका मतदाताको सङ्ख्या हो ।

यहाँस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार १६ हजार ४१३ जनाले प्रदेशको निर्वाचन कार्यालय र २७ हजार ९८९ जनाले राष्ट्रिय परिचयपत्रका माध्यमबाट नाम दर्ता गराएका हुन् ।

अब मोरङमा मतदाताको सङ्ख्या सात लाख ८६ हजार ६६ पुगेको छ । यसअघि यो जिल्लामा सात लाख ४१ हजार ७५५ मतदाता रहेका अभिलेख छ ।

पशुपति चौलागाईं स्मृति अस्पताल : सीमित स्रोतसाधनमा पनि विशेषज्ञ सेवा प्रवाह

नकुहिने फोहर बिक्रीबाट सात लाख आम्दानी

पर्यटन प्रवर्द्धनका लागि छैटौँ बन्दीपुर महोत्सव

तीन पटक म्याद थप्दा पनि सकिएन नमूना पशु अस्पताल भवन निर्माण

झापा र मोरङमा मानव–हात्ती द्वन्द्वको जोखिम बढ्यो

एनपीएलमा विराटनगर किङ्ग्सको जित, काठमाडौं गोर्खाज ५ विकेटले पराजित

नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार भएको दोस्रो खेलमा विराटनगर किङ्ग्सले काठमाडौं गोर्खाजलाई पाँच विकेटले पराजित गरेको छ ।

काठमाडौं गोर्खाजले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य विराटनगर किङ्ग्सले १७ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । विराटनगरका लागि जर्ज मन्सेले सर्वाधिक ३६ रन बनाए । १६ बलको सामना गरेका उनले २ छक्का र ५ चौका प्रहार गरे । त्यसैगरी, मार्टिन गप्टिलले २५ र नरेन साउदले २४ रन जोडे ।

बलिङतर्फ काठमाडौंका शाहब आलमले २ विकेट लिए । जेरहार्ड एरास्मस, करण केसी र सन्तोष यादवले समान एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो ।

एनपीएलमा विराटनगर किङ्ग्सको जित, काठमाडौं गोर्खाज ५ विकेटले पराजित

कर्णालीविरुद्ध अर्धशतक हान्न एक रनले चुके लुम्बिनीका कप्तान रोहित

लुम्बिनीविरुद्ध चलेन एनपीएल दोस्रो सिजनका सर्वाधिक रनकर्ता कर्णालीका प्रियाङ्कको ब्याटिङ

लुम्बिनीविरुद्ध कर्णालीका ओपनर मार्क वाटको अर्धशतक, यसअघि क–कसले प्रहार गरे ?

कर्णालीका मार्क वाटले तोडे आफ्नै टिमका प्रियांकको रेकर्ड

विराटनगरले गुमायो पाचौँ विकेट

विराटनगरले गुमायो तेस्रो विकेट

काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य

विराटनगरविरुद्ध पाँच ब्याटर सस्तैमा गुमेपछि संकटमा काठमाडौं

विराटनगरविरुद्ध काठमाडौंको ब्याटिङ संकटतिर, १३ रन जोड्दा ३ विकेटको क्षति

७ रन जोड्दा काठमाडौंले गुमायो २ विकेट

रनको खाता नखोली काठमाडौंका ओपनर आकाश पहिलो ओभरमै आउट

टस हारेको काठमाडौंले विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्ने

कर्णालीका मार्कको शतकमा लुम्बिनी ९ विकेटले पराजित

कर्णालीका मार्कको नाममा एनपीएल सिजन २ मा पहिलो शतक

ट्रम्पको २८ सूत्रीय शान्ति योजना : युक्रेनलाई २७ नोभेम्बरको समयसीमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्न तयार गरिएको २८ सूत्रीय शान्ति योजनामा युक्रेनको प्रतिक्रिया प्राप्त गर्न नोभेम्बर २७ को कडा समयसीमा तोकेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले देश अत्यन्त कठिन निर्णयको मोडमा पुगेको र ‘गरिमा गुमाउने वा प्रमुख साझेदार गुमाउने जोखिम’ जस्ता चुनौतीपूर्ण विकल्प सामना गर्नुपर्ने बताएको केही घण्टामै ट्रम्पको यस्तो कदम सार्वजनिक भएको हो ।

शुक्रबार फक्स न्युज रेडियोसँग दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले वार्तामा सार्थक प्रगति देखिए मात्र समयसीमा केही लचिलो हुन सक्ने सम्भावना रहेको बताए।

उनले भने, ‘मेरो धेरैजसो विषयमा समयसीमा हुन्छ र यदि कामहरू सकारात्मक रूपमा अघि बढिरहेका छन् भने विस्तार गर्न सकिन्छ । तर नोभेम्बर २७ हामीलाई उपयुक्त समयजस्तै लागेको छ ।’

विद्यार्थी अपहरणको शृङ्खला बढेपछि नाइजेरियामा विद्यालय बन्द

काबुल–इस्लामावाद तनावले पाकिस्तानमा रहेका अफगान आप्रवासी प्रभावित

युक्रेनद्वारा अमेरिकी शान्ति–योजना सम्बन्धी तीव्र प्रतिक्रिया

भियतनाममा बाढी : मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे बङ्गलादेश भ्रमणमा















प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ८ : ०२ बजे

किसानलाई धानको मूल्य पाउन समस्या

सुदूरपश्चिम – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा धान

मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा युवकको मृत्यु

सप्तरी – मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा एक युवकको

विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ सम्पन्न

धनुषा – विवाहपञ्चमी महोत्सवअन्तर्गत तेस्रो दिन आज धनुष यज्ञ सम्पन्न

बाबुराम, जनार्दन र सन्तोष एकैठाउँ, आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने

काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा र रास्वपाबाट बाहिरिएका

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपरासी – पूर्वपश्चिम राजमार्गको नवलपुरमा ट्रकको ठक्करबाट आज साँझ मोटरसाइकल