आजका समाचार : अन्तरिम सरकार र तीन दलबीच खुल्यो संवादको ढोका, रवि-बालेन मिल्ने सम्भावना र कम्बोडियामा थाई सेनाको आक्रमण जारी « Khabarhub

आजका समाचार : अन्तरिम सरकार र तीन दलबीच खुल्यो संवादको ढोका, रवि-बालेन मिल्ने सम्भावना र कम्बोडियामा थाई सेनाको आक्रमण जारी


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपरान्ह प्रधानमन्त्री सुशीला कार्कीसहित तीन दलका नेताको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले समझदारीको कुरा निकालेका हुन् ।

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा यस्तो समझदारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

उनका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ ।

‘देशको परिस्थिति गम्भिर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो’, राष्ट्रपति पौडेलले छलफलमा भने ।

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

भदौ २३ र २४ को घटनामा छानबिनमा तानिएका तीन अधिकारीको यात्रा प्रतिबन्ध फुकुवा

राष्ट्रपतिको पहलमा तीन शीर्ष नेता र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष वार्ता

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

राष्ट्रपति साक्षी बसेर प्रधानमन्त्री र तीन शीर्ष नेताबीच पहिलो पटक प्रत्यक्ष संवाद हुँदै

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग सोमबार राति भएको भेटवार्ताबारे मंगलबार पत्रकारहरूसमक्ष स्पष्टीकरण दिएका छन् ।

कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम शाहको निवासमा भएको उक्त भेटलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला लामिछानेले यो संवादको एउटा महत्वपूर्ण कडी मात्र भएको बताए ।

लामिछानेले भने, ‘रास्वपा परिवर्तनको पक्षमा लागेका सबै नयाँ र वैकल्पिक शक्तिहरूलाई संवादमार्फत् एक ठाउँमा ल्याउने प्रयासमा छ । हामी त्यही प्रयासको क्रममा संवादमा छौं । यो एउटा महत्वपूर्ण कडीका रूपमा अघि बढिरहेका छौं । यसलाई टुंगोमा पुर्‍याउने दिशामा लागेका छौं ।’

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

कमल थापाको नाम काठमाडौं-५ र बाँके-२ बाट सिफारिस

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस
राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

मधेस प्रदेशका प्रमुखको कार्यालय जनकपुरधामस्थित आज एक कार्यक्रमबीच राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८१(८२ मा सम्पादन गरेका कामकारबाही समेटिएको पाँचौँ वार्षिक प्रतिवेदन मधेस प्रदेशप्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पेस गरिएको हो ।आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रतिवेदन पेस गरे ।

प्रतिवेदनमा दलित समुदायको हकहित, संरक्षण, सशक्तीकरण तथा आयोगले वर्षभरि सञ्चालन गरेका कार्यक्रम, अनुसन्धान, अनुगमन र सिफारिस समेटिएको छ ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेशप्रमुख कर्णले संविधानले प्रत्याभूत गरेका समानता र सामाजिक न्यायका अधिकार व्यवहारमा कार्यान्वयन गर्न आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने बताए ।

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

शहीदका सुपुत्र सन्दीप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा विजयराज न्यौपाने

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा १० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा संकलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा १० लाख ५९ हजार ७०४ रुपैयाँ आम्दानी गरेको हो ।

साउनदेखि मङ्सिरसम्म फोहर बिक्री गरी उक्त आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । उनका अनुसार पानीका बोतल, आल्मुनियम, टिन, फलाम, कापी, किताब, गत्ता, टुक्रा कागज, सिसा बिक्री गरी उक्त आम्दानी भएको छ ।

फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी संकलन गर्न थालेको छ । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गर्ने र बिक्री गर्न योग्य फोहर बिक्री गरी आम्दानी गरिएको लम्सालले बताए ।

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मदुरोमाथि ट्रम्पको दबाब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट राजीनामा दिनु ‘बुद्धिमानी’ हुने धारणा व्यक्त गरेका छन् । अमेरिकी नौसेनाले भेनेजुएलाको तेल सम्पत्तिमाथि नाकाबन्दी कडा बनाउँदै दबाब बढाइरहेका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो ।

मदुरोले करिब १२ वर्षदेखि सत्ता सम्हासलरहेका सन्दर्भमा पत्रकारहरूले उनलाई राजीनामा दिन बाध्य पार्ने उद्देश्य हो कि भन्ने प्रश्न सोध्दा ट्रम्पले निर्णय मदुरो स्वयंको हातमा रहेको बताए।

ट्रम्पले ‘उनले त्यसो गर्नु बुद्धिमानी हुनेछ’ भन्दै चेतावनीपूर्ण शैलीमा प्रतिक्रिया दिए । ट्रम्पले मदुरोले कडा अडान लिएको खण्डमा त्यो अन्तिम पटक मात्र हुने चेतावनीसमेत दिए ।

यसको जवाफमा भेनेजुएलाका राष्ट्रपति मदुरोले ट्रम्पलाई आफ्नै देशको घरेलु समस्या—विशेषगरी आर्थिक र सामाजिक चुनौतीमा ध्यान केन्द्रित गर्न सुझाव दिए । सार्वजनिक टेलिभिजनमार्फत सम्बोधन गर्दै मदुरोले अमेरिकाले आफ्ना आन्तरिक मामिलाहरू सम्हाल्न सके विश्व समुदायका लागि पनि सकारात्मक सन्देश जाने धारणा राखे।

ट्रम्पको जिकिर- ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ 

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता
















































































प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ७ : ५६ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको