प्रधानमन्त्रीको तर्क- गणतन्त्र कुनै दलको स्वामित्व होइन, जनता यसका मालिक हुन्
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि आफैँले नेता छनोट गर्न पाउने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको विकल्प नरेको बताएका छन् ।
गणतन्त्र दिवसका २०८२ को उपलक्ष्यमा टुडिँखेलमा ओयोजित विशेष समाराहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकको आत्मससम्मान सुरक्षित रहने गणतन्त्रान्त्रिक व्यवस्थाको विकल्प अरु हुन नसक्ने बताए ।

गणतान्त्रिक शासन व्यवस्थामा शिक्षा, स्वास्थ्य, उद्यम, रोजगारी पूर्वाधारलगायतका क्षेत्रमा अतुलनीय उपलब्धिसहित परिवर्तन भएको उल्लेख गर्दै उनले गणतन्त्रलाई अझ सुदृढ र बलियो बनाउन हामी सबै एक हुनुपर्नेमा जोड दिए ।
‘अढाई सय वर्षसम्म बदनाम वंशको शासनले हुकुम बक्सिने दिन अब आउँदैनन्’
झलनाथको गुनासो- वामपन्थीले दुईतिहाइ बहुमतलाई ‘बाँदरको हातमा नरिवल’ बनाए
वर्षमानले भने- बलियो सरकारको बजेट खासै गतिलो देखिएन
बागमती प्रदेशसभा : नीति तथा कार्यक्रम सार्वजनिक
योजना आयोग बैठक : आगामी तीन वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत
सगरमाथाको संरक्षण र प्रवर्द्धनमा संस्कृति मन्त्रीकाे जोड
आगामी आर्थिक वर्षको बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड हुने
आगामी आर्थिक वर्षको बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको हुने भएको छ । चालु आर्थिक वर्षको भन्दा यो ५.६ प्रतिशत ठूलो बजेट हो । गत वर्ष तत्कालीन अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विहीबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे । उनले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ अर्थात् ६०.१ प्रतिशत बजेट विनियोजन गरेका छन् । यसअघि बर्षमानले चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेका थिए । ओली सरकारले प्रचण्ड नेतृत्वको सरकारले भन्दा ४० अर्ब बढी चालु खर्च विनियोजन गरेको छ ।
अर्थमन्त्रीले कुन मन्त्रालयलाई कति बजेट दिए ?
बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छ : अर्थमन्त्री पौडेल
निजी क्षेत्रको प्रतिक्रिया – बजेट स्वागतयोग्य छ, हाम्रा माग समेटिएका छन्
बजेटमा स्वास्थ्य क्षेत्र : सातै प्रदेशमा विशिष्टिकृत उपचारदेखि स्वास्थ्य बीमा सुधारसम्म
बजेटले विचौलियालाई गुण तिर्यो, नेताको भुँडी भर्ने गरि आयो : प्रभु साह
माओवादीको प्रतिक्रिया- बजेटमा विगतको निरन्तरताबाहेक केही नयाँ छैन
अर्थसंक्षेप : आयो १९ खर्बको बजेट, वृद्धभत्तालाई ७० वर्ष, ईभीको कर नबढ्दा चुरोट र मदिरामा थपियो
सिलिङ नाघेर बजेट ल्याउन कस्सिए अर्थमन्त्री, तर हालकै बजेट अलपत्र
एमालेको जुलुस धमाधम भृकुटीमण्डप पुग्दै (तस्बिरहरू)
नेकपा एमालेले आयोजना गरेको गणतन्त्र उत्सवका लागि विभिन्न ठाउँबाट झाँकीसहितको र्याली कार्यक्रमस्थल भृकुटीमण्डप पुगिरहेको छ।

गणतन्त्र उत्सव र्याली पद्मकन्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेसभुसा,सांस्कृतिक झाकी र्यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पुगेका हुन् ।
भृकुटीमण्डपबाट बृहत् र्याली रत्नपार्कमा पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम रहको छ ।
‘सोना गुलाबी’ ढकमक्क फुलेपछि …
गोसाईंकुण्ड मेलामा आउँदा लेक लाग्ने यात्रीलाई सुरक्षा व्यवस्था
म्याग्देका विद्यालयमा दिवा खाजा कार्यक्रम लागू
गोठ सुधार गरेपछि पशुचौपायामा सङ्क्रामक रोग घट्दै
कञ्चनजङ्घा आरोहण रोक्न भारत सरकारलाई सिक्किमको पत्र, नेपाललाई दबाब दिन पीएस गोलेको माग (पत्रसहित)
कञ्चनजङ्घा हिमालको विषयलाई लिएर नेपाल र भारतबीच विवाद बढ्ने संकेत देखिएको छ । भारतीय आरोहण दलले विश्वको तेस्रो अग्लो हिमाल चढेपछि विवाद सतहमा आएको हो ।

नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित कञ्चनजङ्घा हिमाललाई भारतीय पक्षले भने सिक्किम राज्यमा पर्ने बताउँदै आएको छ । यो हिमालको उचाइ ८ हजार ५ सय ८६ मिटर छ ।
हालै भारतको अरुणाचल प्रदेशको राष्ट्रिय पर्वतारोहण तथा साहसिक खेलकुद प्रतिष्ठानका तर्फबाट कर्णेल रणवीर सिंह जम्वाल नेतृत्वको टोलीले कञ्चनजङ्घाको आरोहण गरेको थियो । ‘हर शिखर तिरङ्गा’ अभियानका क्रममा उनले नेपाली क्षेत्रबाट कञ्चनजङ्घा आरोहण गरेका थिए ।
सिक्किममा यसको चर्को विरोध भइरहेको छ । सिक्किममा बसोबास गर्ने लेप्चा र भुटिया समुदायले कञ्चनजङ्घालाई पवित्र हिमालको रुपमा लिन्छन् । सोही कारण ती समुदायले कसैले पनि आफ्नो पवित्र हिमाल आरोहण गरेको रुचाउँदैनन् ।
गणतान्त्रिक शक्तिबीचको सहकार्य अपरिहार्य : प्रचण्ड
बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको जिम्मेवारी : देउवा
गणतन्त्रको विकल्प पश्चगामी वंशीय तन्त्र हुन सक्दैन : राष्ट्रियसभा अध्यक्ष
अवस्था परिवर्तनका लागि व्यवस्था परिवर्तन आवश्यकः राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आजबाट जनान्दोलन सुरु भएको उद्घोष गरेका छन् ।

आन्दोलनका क्रममा रत्नपार्क पुगेका लिङ्देनले देशवासी नागरिकलाई आन्दोलनमा उपस्थित हुन आह्वान गर्दै वर्तमान अवस्था परिवर्तनका लागि व्यवस्था परिवर्तन हुनु पर्ने बताए ।
‘नेपालका लागि नेपाली जनताले गर्ने यो पहिलो आन्दोलन हो, त्यसकारण यो साझा आन्दोलनमा साथ, सहयोग र समर्थनका लागि सहभागिताका लागि हार्दिक अपिल गर्दछु ।’ लिङ्देनले भने ।
प्रधानमन्त्री र दलका शीर्ष नेताविरुद्ध राजावादीको अमर्यादित नारा
राजावादीले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने
दुर्गा प्रसाईं नेतृत्वको समूह राप्रपाको राजावादी आन्दोलनमा सहभागी नहुने
एमाले र राजावादीको प्रदर्शन केन्द्रित काठमाडौंको सुरक्षा व्यवस्था (तस्बिरहरू)
गाजाको विकराल अवस्थाः राहत लिन गएका १० जनाको इजरायली सेनाले लियो ज्यान
गएको ४८ घण्टामा इजरायलले भोकमरीबाट बच्न राहत लिन गएको १० जना गाजाबासीको इजरायली सेनाले हत्या गरेको छ। गाजा ह्युमनेटेरियन फाउन्डेसनको राहत वितरण गर्न लाग्दा देखिएको भाग दौड र हारालुछको दृश्य सार्वजनिक भएपछि यसरी इजरायली सेनाले आक्रमण गरेको हो।

आक्रमणमा थप ६२ जना घाइते भएको सञ्चार माध्यमले बताएका छन्। प्यालेस्टाइन नियन्त्रित सञ्चार माध्यमले सो कुरा उल्लेख गरेका हुन्। तथापि कुन स्थानमा आक्रमण भएको थियो भन्ने यकिन भएको छैन।
मानव अधिकारवादीले यसलाई जघन्य अपराधको संज्ञा दिएका छन्। राहत वितरणका लागि खोलिने भनिएका चारमध्ये दुई केन्द्र खोलिसकेको बताइएको छ। यसरी केन्द्र स्थापन गरेर राहत वितरण गर्ने कामलाई राष्ट्र संघले निन्दा गरेको छ। राष्ट्र संघले इजरायलले गाजामा राहत वितरणमा गरेको असहयोगमा आपत्ति जनाएको छ।
यसअघि नै प्यालेस्टाइनी शरणार्थीका लागि राष्ट्र सङ्घीय नियोगले अमेरिकाको पहलमा भएको यो वितरणको आलोचना गर्दै राष्ट्र सङ्घसँग सहकार्य गर्दै राहत वितरण गर्न भनेको छ।
६ वर्षकी छोरी बेचेको आरोपमा दक्षिण अफ्रिकी महिलालाई आजीवन कारावास
प्रतिक्रिया