आजका समाचार : झापाबाट ओलीको नाम सिफारिस, रवि, कुलमान र बालेनलाई मिराजले तेर्स्याए प्रश्न र भेनेजुएलाका राष्ट्रपतिको अवस्था अझै अज्ञात « Khabarhub

आजका समाचार : झापाबाट ओलीको नाम सिफारिस, रवि, कुलमान र बालेनलाई मिराजले तेर्स्याए प्रश्न र भेनेजुएलाका राष्ट्रपतिको अवस्था अझै अज्ञात


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

रवि, कुलमान र बालेनलाई मिराज ढुङ्गानाले तेर्स्याए प्रश्न

वैकल्पिक राजनीतिमा उदाएका मुख्य तीन पात्रलाई लक्षित गर्दै जेन–जी अगुवा मिराज ढुङ्गनाले प्रश्न तेर्स्याएका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै ढुङ्गानाले वैकल्पिक राजनीतिमा उदाएका मुख्य तीन पात्रहरु रवि लामिछाने, कुलमान घिसिङ र बालेनलाई लक्षित गर्दै प्रश्न अघि सारेका हुन् ।

उनले फागुग २१ मा तोकिएको प्रतिनिधिसभाको निर्वाचन, संविधान संशोधन, निर्वाचन प्रणाली, राजनीतिक दिगोपनजस्ता विषय समेटेर प्रश्न अघि सारेका हुन् ।

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिए आयोगले अर्को थप्न समय दिने

रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने

झापा-५ बाट एमाले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं. ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो ।

सहज रुपमा व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि चलायमान हुँदैन : चन्द्र ढकाल

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छ : मन्त्री खरेल

सञ्चारमन्त्री खरेलद्वारा ओम मेगाश्री फर्मास्युटिकल्सको निरीक्षण

शेखर कोइरालाद्वारा कांग्रेसको अवस्थाबारे पदाधिकारी र जिल्ला सभापतिसँग परामर्श

स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू)

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री माधवनारायण स्वस्थानी व्रत मेला आज (शनिबार)देखि सुरु भएको छ ।

पौराणिक तथा धार्मिक महत्व बोकेको शंखरापुर नगरपालिका साँखुस्थित शालिनदी क्षेत्रमा पहिलो दिनदेखि नै श्रद्धालुहरूको उल्लेख्य भीड देखिएको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले घरघरमा एक महिनासम्म विधिपूर्वक गर्ने स्वस्थानी व्रत आज औपचारिक रूपमा आरम्भ भएको हो ।

बेनीमा माघे सङ्क्रान्ति मेलाको तयारी

त्रिवेणीधाममा माधव नारायण मेला सुरु

१३२ केभी प्रसारण लाइन १५ दिनभित्र सञ्चालनमा ल्याउन निर्देशन 

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी, उम्मेदवारलाई खर्चको सीमा निर्धारण

भेनेजुएलाका राष्ट्रपतिको अवस्था अझै अज्ञात

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको अवस्था अझै अज्ञात छ । अमेरिकाले शनिबार बिहानै राजधानी काराकाससहित विभिन्न स्थानमा आक्रमण गरेयता उनी बेपत्ता छन् ।

आक्रमणपछि अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति र उनकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लगिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “मदुरोलाई उहाँकी पत्नीसहित पक्राउ गरिएको छ र देश बाहिर लगिएको छ । यो कारबाही अमेरिकी कानून प्रवर्तनसँग मिलेर गरिएको थियो । थप विवरणहरू पछि प्राप्त हुनेछन् ।”

भारतीय सुरक्षा बलको कारवाहीमा परी १४ जना माओवादी विद्रोहीको मृत्यु : प्रहरी

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएको ट्रम्पको दाबी

अमेरिकाले साम्राज्यवादी आक्रमण गर्‍यो : भेनेजुएला

साम्राज्यवादी आक्रमणविरुद्ध सडकमा आउन जनतालाई भेनेजुएला सरकारको आह्वान

कङ्गोमा बिद्रोही आक्रमण, १४ जनाको मृत्यु

रोमानियामा इन्धन चुहावटका कारण ११ हजार बासिन्दाको पानी आपूर्ति प्रभावित

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ७ : ५८ बजे

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि