Live on
Your Voice, Your Power
काठमाडौं - पाँचौ संस्करणको नेपाल ग्रामिण चलचित्र महोत्सव वैशाख १५ देखि १७ गतेसम्म हुने भएको छ । यस संस्करणको महोत्सवका लागि आयोजक सर्लाही पुगेको छ । सर्लाहीमै पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा महोत्सव अध्यक्ष रघुनाथ सापकोटा र सार्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमारलगायत उपस्थित थिए । ‘हिमाल, पहाड, तराई, कोही छैन…