Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा आएको एक वर्ष नपुग्दै मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएको बताएका छन् । उनले विकासका राष्ट्रिय आयोजनाहरुको कामले गति लिन थालेको दाबी गरे । सरकारको एक वर्ष पुग्नै लागेको भन्दै प्रधानमन्त्री ओलीले यसअघि नभएको 'टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने' प्रचलनको सुरु भएको सामाजिक सञ्जालमा दाबी गरे । ‘नागरिकको…