अफ्रिका Archives | Khabarhub Khabarhub

भैंसीको शिकार गर्न पुगेका अमेरिकी करोडपतिको भैंसीले नै हानेर ज्यान गयो

केपटाउन- दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा शिकारको क्रममा अमेरिकी करोडपति एवम् चर्चित ट्रफी शिकारी आशर वाटकिन्सको मृत्यु भएको छ। ५२ वर्षीय वाटकिन्स केपले भैंसीको शिकार गर्न गएका बेला आक्रामक स्वभावको एउटा भैंसीकै आक्रमणमा परेर गत अगस्ट ३ मा घटनास्थलमै ज्यान गुमाएका हुन्। शिकारका क्रममा उनी एक व्यावसायिक शिकारी र ट्र्याकरको साथमा १.३ टन तौल भएको भैंसीको…