अर्थ समाचार : दोधारा-चाँदनी झोलुङ्गे पुल बन्न २० करोड लाग्ने, आरुघाटमा बेलिब्रिजको सामग्री पुग्यो, मन्त्री फेर्दा पनि घटेन ग्यासको लाइन र रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा « Khabarhub

अर्थ समाचार : दोधारा-चाँदनी झोलुङ्गे पुल बन्न २० करोड लाग्ने, आरुघाटमा बेलिब्रिजको सामग्री पुग्यो, मन्त्री फेर्दा पनि घटेन ग्यासको लाइन र रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

गत असोजको दोस्रो साता महाकाली नदीमा रहेको झोलुङ्गे पुलको एउटा पिल्लर भत्किएको र अन्य भागमा समेत क्षति पुगेपछि पुलमा आवागमन बन्द छ ।

काठमाडौँबाट सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा आएको प्राविधिक टोलीले पुलको क्षति अध्ययन गरेको छ ।

उपमहानिर्देशक अधिकारीले आफूहरूले पुलको क्षतिको अवस्था र पुनःनिर्माणमा लाग्ने खर्च विवरणसहितको प्रतिवेदन स्थानीय पूर्वाधार विकास विभागमा प्रतिवेदन पेस गरेको जानकारी दिए ।

एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ बैंकिङ सेवामा सम्झौता

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

सुनचाँदीको मूल्य क्रमशः घट्दै

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन 

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई सहयोग गर्न ठूलो रकम खर्च गरेको भन्दै अमेरिकी राजनीतिमा धनाढ्यहरूको बढ्दो प्रभावको आलोचना गरेका छन् ।

स्यान्डर्सले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्न मस्कले ३६ करोड ६० लाख अमेरिकी डलर खर्च गरेको उल्लेख गर्दै धनाढ्यहरूको राजनीतिक वर्चस्व अन्त्य गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्वाचित गराउन मस्कले दुई करोड ९० लाख अमेरिकी डलर खर्च गरेको र त्यसपछि उनको सम्पत्ति ६९६ अर्ब अमेरिकी डलरले बढेको दाबी गरेका छन् । मस्क विश्वकै पहिलो खर्बपति बने पनि अमेरिकी संसद्मा रिपब्लिकन पार्टीको नियन्त्रण कायम राख्न थप रकम खर्च गरिरहेको स्यान्डर्सको भनाइ छ ।

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

प्रतिबन्धका बाबजुद रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ६ : ५९ बजे

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य