आजका समाचार : प्रधानमन्त्रीको निर्देशनदेखि पूर्वसभामुख महरा पक्राउ सम्म | Khabarhub Khabarhub

आजका समाचार : प्रधानमन्त्रीको निर्देशनदेखि पूर्वसभामुख महरा पक्राउ सम्म


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालयमा आज बसेको खाद्य प्रणाली प्रतिबद्धता समीक्षासम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्री प्रचण्डले खाद्य संयुक्त राष्ट्रसङ्घलगायत विकास साझेदार निकायहरूलाई पनि खाद्य रूपान्तरणका कार्यक्रमलाई प्रभावकारी तुल्याउन आग्रह गरेका छन् ।

खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम कार्यान्वयनमा लैजान प्रधानमन्त्रीको निर्देशन

मधेश प्रदेशमा एमालेबाट सरोज यादव बने मन्त्री

समाजवादी छोडेपछि दीपक मनाङेलाई मन्त्री उपहार!

गण्डकीका नवनियुक्त मन्त्री मनाङेले लिए शपथ

दुग्ध किसानको बक्यौता समस्या छिटै समाधान हुन्छ

उपनिर्वाचन: २० दललाई निर्वाचन चिह्न प्रदान

पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति
सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरीले जनाएको छ ।


पक्राउ गरेपछि सिआइबीले महरालाई सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौंमा उपस्थीत गराएको थियो । सरकारी वलिकको कार्यालयले ७ दिन म्यादको अनुमति माग गरेपनि अदालतले चार दिनको म्याद दिएको हो ।

महरालाई अस्पताल भर्ना गरिने

सुन प्रकरणमा पक्राउ परेका महरालाई सीआईबीमा पुर्‍याइयो

सुन प्रकरणमा पक्राउ परेका महरालाई काठमाडौँ ल्याइयो

माओवादी उपाध्यक्ष महरा पक्राउ

यौन दुर्व्यवहार गरेको आरोपमा राष्ट्र बैंकका प्रमुख आचार्य बर्खास्त

पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ रिहा

शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा

बन्दुकसहित सर्वोच्च परिसरबाट दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ

प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनाविरुद्ध मुद्दा दायर.

प्रतिनिधिसभा बैठक 
प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौँको पहिचानको रुपमा रहेको चक्रपथ सडक स्तरोन्नतिका लागि नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता कार्यान्वयन गर्न माग गरिएको छ ।

बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौँको लाखौँ नागरिकको जनजीवन र स्वास्थ्यसँग जोडिएको चक्रपथ निर्माणका लागि सम्झौता भएको ६ वर्षसम्म पनि निर्माण सम्पन्न हुन नसकेको बताए। उनले काठमाडौँमा ट्राफिक व्यवस्थापनका लागि पनि विष्णुमति करिडोरलगायत सडक तत्काल निर्माण गर्न माग गरे।

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले डोटीको सेती नदी नियन्त्रणका लागि माग गरे। नेकपा ९एमाले० का सांसद निर्मला कोइरालाले मधेस प्रदेशको विकासका लागि कृषिलाई प्राथमिकतामा राख्न माग गरे।

विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्छ : गृहसचिव अर्याल

७ चैतमा शिक्षा, स्वास्थ्य प्रविधि समितिको निर्वाचन हुने

रुसी सेना र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार उच्च प्राथमिकतामा

परराष्ट्र सम्बन्ध र कूटनीतिका सम्बन्धमा राष्ट्रिय सहमति आवश्यक : परराष्ट्रमन्त्री श्रेष्ठ

छानबिनमा जोसुकै होस् दोषीले कारबाही भोग्नुपर्छ : जीवन परियार

सहकारी ठगीमा मुछिएका गृहमन्त्रीबाट प्रमाण नष्ट हुने डर छ : गगन थापा

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित
राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्सारीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रस्ताव प्रस्तुत गरे।

राष्ट्रियसभा अन्तर्गत दुईवटा विषयगत समितिका सभापतिले लिए सपथ

विकास,आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा पन्त चयन

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा साहको शपथ

विकासलाई उत्पादनसँग जोड्ने बागमती प्रदेशको रणनीति

राष्ट्रपति पौडेलले गरे स्वयम्भू महाचैत्यको पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैत्यको मूल छत्र–गजुरको प्राण प्रतिष्ठा गरेका छन् ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा आज आयोजित कार्यक्रममा धार्मिक परम्पराअनुसार राष्ट्रपति पौडेलले चैत्यको पूजा गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेललाई महासमितिका पदाधिकारी र कर्मचारीले स्वागत गरेका थिए।

मनहरीमा रजैया दरदरा मोटरेवल पुलको शिलान्यास

मिथिलाञ्चलमा विधिवत रूपमा होली पर्व सुरु

वर्षात्को पानी संकलन र व्यवस्थापन आवश्यक : मन्त्री बस्नेत

सुन तस्करी प्रकरणमा दोषी देखिने जोसुकैलाई कारवाही हुनुपर्छ : प्रकाशशरण महत

नर्स हत्या प्रकरण : आरोपित युवा मृत फेला

अन्तर्राष्ट्रिय…

चीनका विदेशमन्त्री वाङ न्युजिल्यान्ड भ्रमणमा
चीनका विदेशमन्त्री वाङ यीले सोमबार न्युजिल्यान्डको भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनले ’अस्तव्यस्त अन्तर्राष्ट्रिय परिस्थिति’ को सामना गर्दै ‘मित्रहरू’ सँग काम गर्ने आवश्यकतामा जोड दिएका छन् ।

वाङको यो भ्रमणले न्युजिल्यान्ड र अस्ट्रेलियामार्फत कूटनीतिक आक्रमणको सुरुआतलाई संकेत गर्दछ । सन् २०१७ पछि वाङको यो कुनै पनि मुलुकको पहिलो भ्रमण हो । बेइजिङले घरेलुस्तरमा सुस्त आर्थिक वृद्धिबाट हुने पीडालाई कम गर्न चाहेको बेला भ्रमणमा व्यापारमाथि व्यापक ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ ।

चीनको सम्पत्ति विकास लगानी नौ प्रतिशतले घट्यो

रुसलाई धम्क्याउन नसकिने पुटिनको भनाइ

इजरायलद्वारा गाजाको अल-शिफा अस्पतालमा सैन्य अभियान

इजराइली प्रधानमन्त्री नेतान्याहु र जर्मनीका चान्सलरबीच भेट

एडिबीद्वारा श्रीलंकालाई १० करोड डलर ऋण स्वीकृत

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ८ : ०१ बजे

नेपालको ब्याटिङ संकटमा, १०० रन नबनाउँदै गुमायो ७ विकेट

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

बारा – बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको

कार्यकर्तालाई रविको आग्रह : सरकारले जे पनि गर्न सक्छ, अलर्ट रहनुहोला

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सरकारले

क्यानडाविरुद्ध नेपालको खराब ब्याटिङ

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी

काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके विजयी