अमेरिकाबाट शेखरलाई उपसभामुख रानाको फोन : मेरोबारे त्यहाँ खास भएको के हो ?
नेपाली कांग्रेस र नेकपा एमालेले हटाउने प्रयासलाई फेरि तीव्र पारिरहेका बेला अमेरिकामा रहेकी उपसभामुख इन्दिरा रानामगरले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई फोन गरेकी छन् । रानामगरलाई हटाउन मंगलबार कांग्रेस र एमालेले हस्ताक्षर चलाएको समाचार बाहिरिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा माओवादी केन्द्रसहितका दलहरू आक्रोशित भएका छन्।

यस्तोमा कांग्रेसको हस्ताक्षर अभियानमा शेखरले साथ नदिएको चर्चाबीच रानामगरले फोन गरेकी हुन् । शेखर पक्षले हस्ताक्षर गर्नुपर्ने कारण खुलाउन भनेर अडान राखेको समाचार बाहिरिएका बेला रानामगरले अमेरिकाबाट फोन गरेर सोधेकी हुन् ।
‘त्यहाँ के भएको हो रु डाक्टर सा’व भनेर मैले कल गरेको हो’, उनले मंगलबार साँझ भनिन्, ‘उहाँलाई मेरोबारेमा सबै कुरा थाहा छ । मेरो जिन्दगी भनेको खुला किताब जस्तै हो । म कुनै पनि पार्टीहरूमा हिँडेको मान्छे होइन ।’
उनले आफूहरूले अहिलेको प्रजातन्त्र कयौँको बलिदान दिएर ल्याएको बताउँदै दुरुपयोग गर्न नमिल्ने उल्लेख गरिन् । ‘हामीले यो प्रजातन्त्रलाई अनेकौँको बलिदान दिएर ल्याएका हौँ । त्यसलाई हामीले दुरूपयोग गर्नु हुँदैन’, उनले भनिन्, ‘मैले नेता शेखरसँग यो के भएको हो भनेर सोधेँ । मैले पहिले पनि यो कुरा सुनेको हो, अहिले पनि सुन्नमा आयो। सुनेपछि फोन गरेर उहाँसँग चासो राखेर सोधेको हो ।’
रेशम-रञ्जिता किचलोले उपनिर्वाचनका लागि दर्ता भएन नाउपा
हस्ताक्षर अभियानबारे शेखरको अडान : सरकारले गर्ने अरू धेरै काम छन्, अलोकप्रिय कदम नचालौँ
सरकारको साथ छाडेकी रञ्जिता पनि सत्ता गठबन्धनको बैठकमा
विपक्षी दलले उपसभामुख मगरलाई हटाउने षडयन्त्रको प्रतिवाद गर्ने
सत्तारुढ दलको निश्कर्ष : उपसभामुख रानालाई हटाउने प्रस्ताव तत्काल अघि नबढाउने
पाँचबुँदे आह्वान जारी गर्दै हिन्दूकुश हिमालय सांसद सम्मेलन सम्पन्न
कांग्रेस र एमालेले किन आकस्मिक रुपमा सांसदलाई सिंहदरबार बोलाए ?
उपसभामुखविरुद्ध हस्ताक्षर गर्न सिंहदरबारमा एमाले सांसद (तस्बिरहरू)
विद्यालाई रोक्न एमालेको हरसम्भव प्रयास, विराटनगरको कार्यक्रममा नजान जारी गरियो उर्दी
पूर्उराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका कुनै पनि गतिविधिमा संलग्न हुन नदिन एमालेले हरसम्भव कोसिस गरिरहेको छ ।
गत साउन ५-६ को केन्द्रीय कमिटी बैठकले नवीकरण गरिसकेको सदस्यतासमेत खारेज गरिदिएसँगै एमालेले उनका लागि च्यासलको दैलो बन्द गरिदिएको छ ।

तर पनि उनी नवौँ महाधिवेशनबाट निर्वाचित पूर्वउपाध्यक्षका रुपमा सक्रिय हुन छाडेकी छैनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले छेक्न सबै शक्ति लगाइरहँदा भण्डारी भने काठमाडौं बाहिरसमेत पुगेर सक्रिय हुन थालेकी छन् ।
यही सोमबार उद्घोष दैनिकको कार्यक्रममा भाग लिन विराटनगर पुगेकी उनी मंगलबार एमालेको जिल्ला पार्टी कार्यालयमा जाँदैछिन् ।
मोरङमा पूर्वराष्ट्रपतिले भनिन्- विशेष जिम्मेवारी पूरा गरेर सदस्यका रुपमा एमालेमा सक्रिय भइसकेँ
राजेन्द्र बजगाईं भन्छन्- सिग्नेचर गर्ने हो, उपसभामुखलाई हटाउने पक्षमै छौँ
रविबारे कांग्रेस सांसद भन्छन्- जेल ससुराली घरमा जस्तो मेजमानी खोज्ने ठाउँ होइन
संसद भवनको निर्माणकार्य ढिलाईमा उपप्रधानमन्त्री सिंहको चासो
प्रधानमन्त्रीले भने- सरकारले व्यवसायीमैत्री नीति लिएको छ, ढुक्क भएर लगानी गर्नुस्
खानेपानीमन्त्री यादव र सचिव बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक : गृहमन्त्री
प्रचण्डले भने- उपसभामुखलाई हटाउन खोजेर कांग्रेस-एमाले अर्को गल्ती गर्दैछन्
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्तारुढ दलहरूको कोसिसको विरोध गर्ने बताएका छन् ।
मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले उपसभामुख रानालाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न लागेको भन्दै माओवादीले विरोध गर्ने बताएका हुन् ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान गठबन्धन सरकार बनेदेखि नै गल्तीबाहेक राम्रो कुनै काम गर्न नसकेको उनले टिप्पणी गरेका छन् ।प्रचण्डले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाति महिलालाई अनाहकमा हटाउने कोसिस गलत रहेको जिकिर पनि गरेका छन् ।
उपसभामुख रानालाई हटाउने प्रयासको विरोधमा उत्रीयो माओवादी
सामाजिक सञ्जाल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
रास्वपाको चेतावनी : उपसभामुख रानालाई हटाए सडक संघर्षमा जान्छौँ
‘कुलिङ अफ पिरियड’ को विरोध गर्ने होइन, व्यवस्थित बनाऊँ : सांसद शाक्य
विद्यालय तहको स्वास्थ्य शिक्षा पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालयद्वारा प्रतिवेदन हस्तान्तरण
विद्यार्थीलाई स्वदेशमै राख्ने वातावरण बनाउन राष्ट्रियसभाका सदस्यको माग
युवा विद्यार्थी विदेश जाँदा नेपालका क्याम्पस खाली देखिन थालेकाले स्वदेशमै बस्ने वातावरण बनाउन राष्ट्रियसभाका सदस्यहरूले जोड दिएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सदस्य सदस्य भुवनबहादुर सुनारले उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थी विदेश गएका कारण क्याम्पसमा झार उम्रन थालेकाले नेपालमै बसेर पढ्ने वातावरण बनाउन माग गरे । देशमै केही हुन्छ भन्ने भावनाको विकास गरी विदेश जाने विद्यार्थीलाई रोक्नुपर्ने उनीहरूको भनाइ थियो ।

सदस्य नारायणदत्त भट्टले गौरीफन्टा नाका यथाशीघ्र सञ्चालन र झुलाघाटको पुल निर्माणका लागि प्रधानमन्त्रीको भारत भ्रमणका बेला प्रक्रिया अघि बढाउन माग गरे। ठूलो दल भएर पनि नेपाली कांग्रेसले त्याग गरेको उल्लेख गर्दै यसबाट पाठ सिक्न सबै दललाई आह्वान गरे ।
माइतीघरमा जसपा नेपाल विद्यार्थी संगठनको प्रदर्शन (तस्बिरहरू)
सीमाक्षेत्रमा तस्करी बढेपछि सशस्त्रका आईजी अर्यालले गरे ‘भर्चुअल बैठक’
नेपाली पर्यटनको कथा टिकटकमार्फत संसारलाई सुनाइने
गौर घटनाका सन्दर्भमा अध्ययन गर्न बाटो खुल्यो
राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस
जेलको बासले रविलाई पुगेन भिटामिन ‘डी’, नख्खु पुगे डाक्टर
सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भिटामिन ‘डी’ नपुग्दा स्वास्थ्यमा समस्या देखिएको छ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका लामिछाने गत चैत २५ गतेयता निरन्तर जेलमा छन् । सुरूमा भैरहवा कारागार राखिएका उनलाई अहिले ललितपुरको नख्खुमा सारिएको छ ।

चार महिना बढी समयदेखि जेलको बासले घाम देख्न नसकेका रविको शरीरमा भिटामिन ‘डी’को कमी भएर समस्या आएको चिकित्सकले बताएका छन् ।
स्वास्थ्यमा सावधानी अपनाउनु जरूरी रहेको भन्दै रविलाई सुझाव दिन ट्रमा सेन्टरका डा। जितेन्द्रप्रसाद यादव नख्खु कारागार पुगेका छन् ।
नाडा अटो शोमा उड्ने कार हेर्न ओइरिए दर्शक (तस्बिरहरू)
पहिरोले महाकाली लोकमार्ग अवरुद्ध
गण्डकीले ल्यायो घरेलु मदिरा ऐन
निजी मेडिकल कलेजमा सिट संख्या बढाउने आयोगको निर्णयप्रति स्वास्थ्यकर्मीको आपत्ति
वीरगञ्ज भन्सारद्वारा १८ अर्ब ३९ करोड राजस्व संकलन
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी
किम जोङ उनद्वारा नयाँ युद्धपोत निरीक्षण, अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यासको आलोचना
उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो सबैभन्दा उन्नत युद्धपोत ‘चो ह्योन’ को निरीक्षण गर्दै दक्षिण कोरिया र अमेरिकाबीच सुरु भएको संयुक्त सैन्य अभ्यासको तीव्र आलोचना गरेका छन् ।
उनले यस्तो अभ्यासलाई ‘शत्रुतापूर्ण’ भन्दै आणविक शक्ति विस्तारलाई अझै छिटो अघि बढाउने घोषणा गरे ।

दक्षिण कोरिया–अमेरिकाको ‘उल्ची फ्रिडम सिल्ड’ नामक ११ दिने अभ्यासमा करिब २१ हजार अमेरिकी र १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी छन् । यस अभ्यासमा कम्प्युटर–सिमुलेटेड युद्ध योजनादेखि फिल्ड प्रशिक्षणसम्म समावेश गरिएको छ । उत्तर कोरियाले भने यसलाई आक्रमणको तयारीका रूपमा व्याख्या गर्दै आएको छ ।
किमले पाँच हजार टन क्षमताको विध्वंसक ‘चो ह्योन’ लाई उत्तर कोरियाको नौसेना आणविक शक्तिको मुख्य आधारका रूपमा वर्णन गरेका छन् ।
इटालीको भेन्टिना हिमनदी तीव्र रूपमा पग्लिँदै
रुस-युक्रेन युद्ध : ट्रम्पसँग सकारात्मक छलफल भएको जेलेन्स्कीको प्रतिक्रिया
ट्रम्पले गरे युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल, पुटिनसँग अर्को बैठकको तयारी
हमासले स्वीकार्यो युद्धविराम र बन्धक रिहाइको नयाँ प्रस्ताव
पुटिनसँग भेट गर्ने जेलेन्स्कीको इच्छा
चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ मा रहेको वाङ यीको भनाइ
भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्ने
भारतको आवश्यकतामा चीनले सहयोग गर्ने
युक्रेनले युरोपेली कोषमार्फत ९० अर्ब डलरको अमेरिकी हतियार खरिद गर्ने जेलेन्स्कीद्वारा पुष्टि
प्रतिक्रिया