राजनीति Archives | Page 3 of 2062 | Khabarhub Khabarhub

माओवादीले भन्यो- सामाजिक सञ्जाल बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता खोस्न खोज्यो

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले नेपालमा सूचीकृत नहुने सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णयलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने दिशातिर उद्यत भएको टिप्पणी गरेको छ । काठमाडौंको पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई माओवादी केन्द्रले प्रथम दृष्टिमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने दिशातिर उद्धत रहेको रूपमा लिएको…