Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेको एघारौं महाधिवेशन अगाडि बसेको केन्द्रीय कमिटी बैठकमा विशाल भट्टराई र खिमलाल भट्टराईले विधान संशोधनको प्रस्ताव अगाडि बढाएका छन् । उनीहरूले विधान संशोधन प्रस्ताव अगाडि बढाउँदै केन्द्रीय कमिटी र पदाधिकारीमा दसौँ महाधिवेशनको कायम गर्नुपर्ने एजेन्डा अगाडि सारे । एजेन्डा अगाडि सारे पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यले भने ७० वर्ष उमेर लागू…