Khabarhub

प्रधानमन्त्रीले सम्बोधन गर्ने आजको बैठक पनि अवरोध गर्ने रास्वपाको निर्णय

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा आज (शनिबार) पनि अवरोध गर्ने निर्णय गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभाको बैठकमा अवरोध कायम राख्ने निर्णय गरेको हो । ‘सदन अवरुद्ध नै हुन्छ । हाम्रो आन्दोलन जारी नै छ । झारा टार्ने समिति मानेका छैनौँ,’ बैठकपछि सांसद हरि ढकालले भने, ‘भिजिट भिसा प्रकरणमा…