राजनीति Archives | Page 1107 of 2068 | Khabarhub Khabarhub

सरकारको कार्यशैलीलाई लिएर गगन थापा असन्तुष्ट

काठमाडौँ-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले सरकारको कार्यशैली प्रति आफू सन्तुष्ट नरहेको बताए । 'म पार्टीको कार्यशैली हेर्दा सन्तुष्ट छैन । अब आफ्नै पार्टीको सरकारको बचाउन गर्न सक्ने अवस्था रहेन,' उनले भने । आफूहरूले हिजो केपीलाई सरकार कसरी चलाउनु पर्छ…