राजनीति Archives | Page 1143 of 2066 | Khabarhub Khabarhub

प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्रीबीच ‘भर्चुअल बैठक’

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ कम्युनिष्ट पार्टीका नवनियुक्त अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्री लिउ जियान्चाओसँग भर्चुअल बैठक गरेका छन् । भर्चुअल बैठकका क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त मन्त्री लिउलाई बधाई एवं शुभकामना दिएको प्रचण्डको सचिवालयले जनाएको छ । जवाफमा लिउले त्यसको लागी नेकपा (माओवादी केन्द्र) र अध्यक्ष प्रचण्डलाई आभार सहित धन्यवाद…