Live on
Your Voice, Your Power
काठमाडौं- एघारौँ महाधिवेशनमा आफ्ना माग र मुद्दाहरू सम्बोधन गर्नुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक दस्तावेज बुझाएका छन् । आज पार्टी कार्यालय च्यासल पुगेर महासचिव शंकर पोखरेललाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसम्मले सो दस्तावेज बुझाएको छ। ४० पेज लामो दस्तावेजमा पार्टीको पछिल्लो अवस्था ,अगाडिको कुरा, पार्टीले गर्नुपर्ने काम कर्तव्य र आगामी दिनमा…