राजनीति Archives | Page 13 of 2046 | Khabarhub Khabarhub

विश्वास गुमाउँदै ओली सरकार, प्रतिपक्षी बेञ्चमा बस्ने नाउपाको तयारी

काठमाडौं– संघीय संसद्का दुई ठूला दल मिलेर गठन भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार एकपछि अर्को गरी समर्थन गुमाउँदै गएको छ ।  सरकारलाई विश्वासको मत दिएको जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिनका लागि गरेको निर्णयपछि सरकारमै सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने तयारीमा देखिएको छ ।  नेपाली कांग्रेस नेतृत्वको…