Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेको बताएका छन् । सरकारले राजनीतिक दलका नेताहरूलाई अनावश्यक धरपकडको योजना बनाएको बताउँदै बस्नेतले यसले देशलाई थप मुठभेटको अवस्थामा लैजाने चेतावनी दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीका पछिल्ला गतिविधि त्यसतर्फ उन्मुख भएको उनको धारणा छ । 'सरकारले अनाहकमा दल र नेताहरूमाथि धरपकड…