Khabarhub

ज्ञानेन्द्र शाही भन्छन्- एजेण्डा बिर्सिएको राप्रपा बैठक रमिता हेर्ने थलो बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जारी केन्द्रीय समितिको बैठक मूल एजेण्डमा केन्द्रित हुन नसकेको बताएका छन् । काठमाडौंमा जारी बैठकबारे प्रश्न गर्दै उनले पार्टी नेतृत्वको समेत आलोचना गरेका छन् । ‘कतै राप्रपा केन्द्रीय समितिको बैठक… ‘कामकुरा एकातिर कुम्लो बोकी ठिमितिर’ त भएन ?’, उनले बैठकबारे प्रश्न गरेका छन्। राष्ट्र र देशवासीको हितका…