Khabarhub

पाथीभरमा केबलकार विवाद वार्ताबाट मिलाउन भोजपुरका दलहरूको आग्रह

काठमाडौं– भोजपुरका विभिन्न राजनीतिक दल र संघसंस्थाहरूले कोशी प्रदेशको ताप्लेजुङस्थित मुक्कुमलुङ धार्मिकस्थलमा केवलकार निर्माण गर्ने निर्णयपछि उत्पन्न तनाव वार्ताबाट सामाधान गर्न आग्रह गरेका छन् । सत्ता साझेदार नेपाली कांग्रेससँगै प्रतिपक्षमा रहेका दल र भोजपुरका विभिन्न संघसंस्थाहरूले संयुक्त विज्ञप्ति निकालेर वार्ताका माध्यमबाट समस्या सामाधन गर्न आग्रह गरेका हुन् । ‘घटनालाई तनावग्रस्त हुनबाट रोक्न संघर्षरत सरोकारवाला संघसस्था,…