Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भिसाका लागि अमेरिकी दूतावासमा पत्र लेखेपछि विवादमा परेकी उपसभामुख इन्दिरा राना मगरले राजीनामा दिनुपर्ने माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुवातमै बोल्ने क्रममा सांसद खतिवडाले उपभासमुख राना मगरले अब नैतिकताका आधारमा पदमा बसिरहनु उचित नहुने बताएका हुन् । ‘उपेन्द्र गौतमसहित चारजनालाई भिसाका लागि उपसभामुखले पत्र लेख्नु भएको कुरा…