Live on
Your Voice, Your Power
डोल्पा– कांग्रेस डोल्पाले जिल्लाका पाँच स्थानीय तहका ४० वडामा अधिवेशन सम्पन्न गरेको छ । त्रिपुरासुन्दरी नगरपालिका, ठुलिभेरी नगरपालिका, काइके, मुड्केचुला र जगदुल्ला गाउँपालिकाका ४० वडामा अधिवेशन सम्पन्न गरेको हो । क्रियाशील सदस्य विवादका कारण लामो समयदेखि रोकिएको वडा अधिवेशनमा सम्पूर्ण वडामा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस जनाएको छ । उपल्लो डोल्पाका शे–फोक्सुण्डो र डोल्पोबुद्ध र…