Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेले काठमाडौं उपत्यकाका तीन जिल्ला र उपत्यका प्रदेशबाट ८२ जना महाधिवेशन प्रतिनिधिको चयन गरेको छ । १० देखि १२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमालेले काठमाडौंबाट ४३ भक्तपुरबाट २१ र ललितपुरबाट १८ जना महाधिवेशन प्रतिनिधि चयन गरेको हो । एमालेको उपत्यकामा बेग्लै प्रदेश कमिटी छ । सो कमिटीबाट पाँच जना प्रतिनिधि चयन भएको…