Live on
Your Voice, Your Power
काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई एकतावद्ध भएर संस्थागत गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा किराँत राई तेश्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले बिभिन्न आन्दोलनका कारण नै किराँत राईलगायतका समूदायको प्रतिनिधित्व बढेको भन्दै यसलाई संस्थागत गर्न एकतावद्ध हुनुपर्ने बताए । उनले राजनीतिक, सामाजिक, आर्थिक लगाएतका अधिकारलाई प्राप्तका गर्नका लागि पनि संगठित हुनुपर्ने धारणा…