राजनीति Archives | Page 1461 of 2037 | Khabarhub Khabarhub

आम निर्वाचनमा गठबन्धन हुँदैन : सुजाता कोइराला

चितवन– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने बताएकी छन् । बिहीबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनिन्, “गठवन्धनका विषयमा कुरा उठेको छैन । कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ ।” कांग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने उनको भनाइ छ । फरक प्रसङ्गमा उनले…