Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेकी नेतृ एवं संसदीय दलकी सचेतक शान्ता चाैधरीले पार्टी फुटाएर मन्त्री बनेकाहरुलाई व्यंग्यात्मक शैलीमा बधाई दिएकी छिन् । सामाजिक सञ्जाल मार्फत उनले मन्त्रिपरिषदमा थारू समूदाय निल भएकोमा चिन्ता समेत प्रकट गरेकी छन् । नेतृ चौधरीले कसैको नाम उल्लेख नगरे पनि पार्टी फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्री बनेकाहरु रामकुमार झाँक्री लगायतप्रति लक्षित गर्दै …