Live on
Your Voice, Your Power
काठमाडौँ– भारतबाट उपचार गराएर फर्किएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा डल्लुस्थित उनकै निवास पुगेका छन् । दुबै मिर्गौलाले काम गर्न छाडेपछि भारतको दिल्लीस्थित एपोलो अस्पतालमा खनालले मिर्गौला प्रत्यारोपण गराएका थिए । खनाल भारतबाट स्वास्थ्य लाभ गरी यसै हप्ता स्वदेश फर्किएका थिए । फेसबुकमा देउवाले खनालको…