Khabarhub

‘एमालेमा माथिदेखि तलैसम्म एकै विचार र सिद्धान्त नभए अघि बढ्न सकिँदैन’

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र बुझाइमा एकरूपता नभएको बताएका छन्। ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक’ राष्ट्रिय कार्यशालालाई आइतबार च्यासलमा सम्बोधन गर्दै पोखरेलले पार्टीको नीति सिद्धान्त र बुझाइमा सबैको एकरूपता चाहिने बताएका हुन् । उनले एमालेका केन्द्रदेखि स्थानीय तहसम्मका कमिटीमा एकताको भावना हुनुपर्ने बताउँदै सबैलाई पार्टीमा एकताबद्ध गराएर अघि बढ्नुपर्ने…