राजनीति Archives | Page 1567 of 2030 | Khabarhub Khabarhub

एमाले विवाद समाधानका लागि कार्यदलको बैठक बस्दै

काठमाडौँ– नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ । आज विहान साढे ८ बजेका लागि बोलाइएको बैठक दुई घण्टा पछि सारेर साढे १० बजे बस्ने एमाले नेता भीम रावलले जानकारी दिए । सिंहदरबारमा भएको हिजोको बैठकमा सहमतिका लागि विभिन्न विकल्पमा छलफल भएपनि ठोष निष्कर्ष निस्किन सकेको थिएन । आजको बैठकमा आन्तरिक…