Live on
Your Voice, Your Power
काठमाडौँ– एमाले विवाद समाधानका लागि गठन गरिएको कार्यदल फेरि ब्युँतिएको छ । फेरि ब्युँतिएको कार्यदलको बैठक अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ । बैठकमा कार्यदलमा रहेका एमाले उपमहासचिव विष्णु पौडेलबाहेकका अन्य नेताहरुका बिचमा छलफल शुरु भएको हो । छलफलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेताहरू सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी…