Live on
Your Voice, Your Power
काठमाडौँ–भारतका विदेशमन्त्री एस जयशङ्करले नेपालको परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएकोमा बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले खड्कालाई बधाई दिँदै सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताएका छन् । न्युयोकमा रहेका एक भारतीय कूटनीतिज्ञकाअनुसार परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना प्रबल छ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा भारतका…