Khabarhub

प्रतिनिधिसभाको बैठकमा एमालेको नाराबाजी, अवरोधकै बीच बैठक अगाडि बढ्यो (भिडियो)

काठमाडौँ– प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । सभामुख अग्नि सापकोटाले एमाले सांसदहरुलाई पटक पटक आसनमा बस्न रुलिङ गरेका छन् । तर, एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका छन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले लगातार बैठक अवरोध गरिरहेको छ । बिहीबार बजेटसँग सम्बन्धित दुईवटा…