राजनीति Archives | Page 1587 of 2030 | Khabarhub Khabarhub

‘दिपक मनाङे’ सम्पर्कबिहीन भएपछि गुरुङको मुख्यमन्त्री पद धरापमा

काठमाडौँ– सम्पर्कबिहीन भएका गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङ ‘दिपक मनाङे’ अझै सम्पर्कमा आएका छैनन्। उनी हिजो बुधबारदेखि सम्पर्कमा आएका छैनन् । आज मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने तय भएसँगै मनाङे भने सम्पर्कबिहीन भएका हुन् । मनाङेले विपक्षी गठबन्धनलाई समर्थन गर्ने संकेत पनि देखाएका छन् । आज मध्याह्न १२ बजे बस्ने प्रदेश सभा…