Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ । एमाले नेता प्रदीप ज्ञवालीका अनुसार बैठकमा विधान महाधिवेशनका प्रस्तावमाथि छलफल भइरहेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा जारी बैठकमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित ओली समूहमै रहेका पृथ्वीसुब्बा गुरूङ र किरण गुरूङ अनुपस्थित छन् । उनीहरु पार्टीकै कामको शिलशिलामा व्यस्त भएकाले…