Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय योजना आयोगका नौ जना पूर्व उपाध्यक्षहरुले अध्यादेशबाट बजेट जारी नगर्न सरकारलाई अपिल गरेका छन् । बिहीबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी उनीहरुले संसद् नै नहुँदा जेठ १५ मा नै बजेट ल्याउनुपर्ने बाध्यात्मक अवस्था नभएकोले अध्यादेशबाट बजेट जारी नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘अप्रत्याशित ढंगले प्रतिनिधिसभा विघटन गरी अध्यादेश बाटै…