राजनीति Archives | Page 1610 of 2030 | Khabarhub Khabarhub

बादलले दिए देवकोटालाई बधाई, मतदातालाई धन्यवाद

काठमाडौँ– राष्ट्रिय सभा उपनिर्वाचनमा पराजित भएका एमाले नेता रामबहादुर थापाले विजयी उम्मेदवार खिमलाल देवकोटालाई बधाई दिएका छन्। बिहीबार साँझ निर्वाचन परिणाम आए लगत्तै थापाले देवकोटालाई सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन। थापाले उपनिर्वाचनमा आफूलाई मतदान गर्ने प्रदेश सभा सदस्य र पालिका प्रमुख तथा उपप्रमुखहरूलाई धन्यवाद व्यक्त गरेका छन्। ६ जेठमा भएको मतदानमा देवकोटाले ५ हजार ८८…