Khabarhub

सभापतिका आकांक्षीलाई दायाँबायाँ राखेर पौडेलले भनेः सभापतिमा एउटै उम्मेदवार बनाउँछौं

काठमाडौँ– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा इतर समूहबाट सभापतिको एक जनामात्र उम्मेदवार हुने बताएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा सभापतिका आकांक्षीहरुलाई दायाँबायाँ राखेर पौडेलले आफ्नो समूहले सभापतिमा एकजनामात्र उम्मेदवार बनाउने दावी गरे । उनले आफूहरुमा सभापतिको एकजनामात्र सभापतिको उम्मेदवार बनाउने सहमति भएकोसमेत बताए । पौडेल समूहमा रहेका महामन्त्री डा.…