Khabarhub

कम्युनिष्ट आन्दोलनलाई विसर्जनबाट जोगाउन विद्रोह गर्नुपर्‍यो : माधव नेपाल (पूर्णपाठ)

काठमाडौँ- प्रस्तावित एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई नै विसर्जनतर्फ धकेलेकाले त्यसलाई रोक्न विद्रोह गर्नुपरेको बताएका छन् । बुधबार साँझ अपिल जारी गर्दै नेकपा एमाले पुनर्गठन र रुपान्तरणको सिलसिलामा वैधानिक विद्रोह गरी नयाँ पार्टी जन्माएको उनले बताएका छन् । नेपालले विज्ञप्तिमा भनेका छन्, ‘२०७८ साल भदौ १ गते उहाँले पार्टी नेता…