राजनीति Archives | Page 1622 of 2029 | Khabarhub Khabarhub

सरकारले फेरि ल्यायो संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले ७ अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि पहिलो संशोधनसहितका ७ वटा अध्यादेश जारी गरेकी हुन् । संवैधानिक परिषद् अध्यादेश जारी भएको यो दोस्रो पटक हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत ३० मंसिरमा त्यस सम्बन्धी अध्यादेश ल्याएर विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेपछि…