राजनीति Archives | Page 1626 of 2029 | Khabarhub Khabarhub

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने– प्रधानमन्त्री ओली आइसोलेसनमा हुनुहुन्न

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री आइसोलेसनमा नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत केही सञ्चारमाध्यमले प्रधानमन्त्री केपी ओलीलाई कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा बसेको भनेर गलत समाचार सम्प्रेषण गरेको आरोप लगाएका छन् । उक्त समाचारको खण्डन गर्दै उनले मिडियाले भ्रम प्रचार गरेको भन्दै यो प्रचार नियोजित भएको जिकिर गरेका छन् ।…