राजनीति Archives | Page 1662 of 2029 | Khabarhub Khabarhub

नेकपा एमालेको माधव नेपाल समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं– नेकपा एमालेको माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । एमालेका वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल निकट केन्द्रीय सदस्यहरुको आज (शनिवार) बसेको अनौपचारिक बैठकले कार्यकर्ता भेला बोलाउने निर्णय गरेको हो । बैठकमा सहभागी एक नेताका अनुसार आगामी चैत ४ र ५ गते कार्यकर्ता भेला बोलाउने निर्णय…