Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत महान्यायाधिवक्ता रमेश बडालले आफ्नो पदबाट राजीनामा दिएका छन् । नेपालको संविधानको धारा १५७ बमोजिम आजैदेखि लागू हुनेगरी राजीनामा दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।