Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । ओलीले मंगलबार विहान ११ बजे बालुवाटारमा बैठक बोलाएका हुन् । बैठकको एजेण्डाबारे केही खुलाइएको छैन । बैठकमा उपस्थितिका लागि केन्द्रीय सदस्यहरुलाई पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले एसएमएस पठाएका छन् । उक्त एसएमएसमा २९ गते बालुवाटारमा बैठक राखिएको जनाइएको छ ।