Live on
Your Voice, Your Power
संखुवासभा– पूर्वप्रधानमन्त्री तथा नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली 'सत्ता उन्माद'ले मात्तिएको आरोप लगाएका छन् । नेकपा दाहाल–नेपाल समूहद्वारा संखुवासभामा भएको विरोधसभालाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री ओलीले सत्तामा पुगेपछि समाजवाद र जनतालाई बिर्सिएको आरोप लगाएका हुन्। सम्बोधनकै क्रममा नेता नेपालले ओलीले संसद विघटन गरेर सिंगो देशमा आगो लगाएको समेत आरोप लगाए…