Khabarhub

नेताको सुरक्षाका लागि जे पनि गर्न तयार छौँ, वैद्यलाई तुरून्त पक्राउ गरियोस् : बस्नेत

काठमाडौँ- नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने धम्की दिएको भन्दै कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तुरून्त पक्राउ गरि कारबाही गर्न माग गरेका छन् । शुक्रबार वाग्मती प्रदेशसभामा सम्बोधन गर्दै वैद्यले ओलीले सत्ता जोगाउन जे पनि गरिरहेकाले देश जोगाउन नाथुराम गोड्से बन्न आफू तयार रहेको  बताएका थिए । लगत्तै नेता बस्नेतले…