Live on
Your Voice, Your Power
काठमाडौँ– पूर्व शहरी विकास मन्त्री प्रभु साहले अहिले उत्पन्न राजनीतिक संकटको समाधानका लागि संविधानको समीक्षा जरुरी रहेको बताएका छन्। मंगलबार सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले संविधानको समीक्षा आवश्यक रहेको बताएका हुन् । संवैधानिक प्रावधानहरु अस्पष्ट भएकोले सबैको फरक बुझाई हुन पुग्दा देश मुडभेड एवं अस्वस्थ प्रतिस्पर्धाको गोल चक्करमा फस्दै गएको उनको भनाइ छ। उनले…